
पछिल्लो समय विवादमा रहेकी शर्मिला वाइबाले विष पिएर आत्म ह त्या प्रयास गरेकी छन् उनले बुधबारी राति वि ष पिएको बताइएको छ ।
विष पिएको थाहा पा उनेबित्तिकै उनको उद्धा र गरेर वीर अस्पतालमा उपचारका लागि लगिएको थियो । काठमाडौँको बानियाँटारमा बस्दै आएकी वाइबाले आफ्नै निवासमा विष पिएको र अहिले उनको वीट अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।
अस्पताल स्रोतका अ नुसार वाइ बाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र हाल आइसियूमा राखेर उपचार भइरहेको छ यद्यपि उनले विष पिउनुको कारण खुल्न सकेको छैन
उनी आफू बोल्न सक्ने अवस्थामै रहे पनि यसबारे केही खुलाएकी छैनन्पछिल्लो समय वाइबाले पत्रकार ऋषि धमलासँग आफ्नो सम्बन्ध रहेको भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै विवादमा आएकी थिइन् उनी आफूलाई सामाजिक अभियन्ता बताउँछिन।
हेर्नुहोस् भिडियो
Tags:
News