बुबा बि,तेको (७)दिन नबित्दै आमालाई पनि गु!माए (कठै!)दया छ भने Rip लेख्नु होस!

लोकप्रिय सङ्गीतकार आशिष अविरलले परिवारमा अ कल्पनीय वियोगको सामना गर्नु परेको छ।उहाँले बुबा बितेको सातादिन न बित्दै आमालाई पनि गुमाउनु भएको छ । गलकोट नगरपालिका–७ मल्म निवासी ८१, वर्षीय बुबा बलहादुर दिवङ्गत हुनु भएपछि ।

किरियामै रहेका बेला अविरललाई मातृशोक परेको हो । उहाँकी आमा चित्रकुमारीको ७९ वर्षको उमेरमा आज बिहा

न नि,धन भएको हो । श्रीमान् बितेको दुई दिनमै मष्तिष्क घात भएपछि चित्रकुमारीलाई उपचारका लागि पोखरा पुर्याइएको थियो ।

औषधोपचारले निको नभएर स्वास्थ्य जटिल बनेपछि उहाँलाई आइतबार घर ल्याइएको थियो । अविरलका भाइ कर्णले बुबा आमा दुवैमा उच्च रक्त चापको समस्यादे खिएको र त्यसले मष्तिष्कघात निम्ताएको बताउनुभयो । बुबाकोझैँ समस्याले आमा पनि बि,त्नु भयो, बचाउन सकिएन उहाँले भन्नु भयो ।

बलबहादुरको गत मङ्गलबार नि,धन भएको थियो । दुवैको एकैबेला भएको निधनले परिवारजन र छरछिमेकी शोकमा छन् ।दिवङ्गत चित्रकुमारीको आजै स्थानीय गौँदी घाटमा अन्त्येष्टि गरिएको छ । उहाँका दुई छोरा, तीन छोरी र नातिनातिना छन्

Post a Comment

Previous Post Next Post