
पर,पुरुषसँग मिलेर सिन्धुपाल्चोककी एक महिलाले श्रीमान्को ह* त्या गरेकी छिन्। जिल्लाको जुगल गाउँपालिका ३, गुम्बाथानमा सोमबार ३९, वर्षका छेवाङ लामाको ह* त्या भएको हो।
लामाको ह त्या अभियोगमा प्रहरीले निजकी श्रीमती २८, वर्षीया निमा साङ्बो तामाङ र सोही ठाउँका ३६ वर्षका कान्छालाल लामालाई प:क्राउ गरेको छ। उनीहरूबीच अनैतिक सम्बन्ध रहेको हुनसक्ने”समेत प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए। मृ तक लामा ६,वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेकोमा हालै मात्र घर फर्केका थिए।
घरमा श्रीमतीको मोबाइलमा अत्यधिक फोन आउने गरेको थाहा पाएपछि उनले सो फोन १ दिन लिएर सिमकार्ड फेरी पुन”फिर्ता गरेको थाहा भएको प्रहरीले जनाएको छ। श्रीमान्ले आफूहरूको सम्बन्धबारे थाहा पाउने डरले उनीहरूले योजनाबद्ध रूपमै ह त्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यस्तो छ घ टनाक्रम मृ तक लामाको घर र ससु’राली एउटै गाउँ हो भने शं”कित लामा समेत सोही स्थानका बासिन्दा हुन्। मृ’तक लामा ससुराली घरमा साँझ खाना खा’एरबाटोभन्दा केही तल अर्धनग्न भई खोल्छामा घोप्टो परी नलले छोपिएको अवस्थामा श”व फेला परेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए।
तत्काल प्रहरी चौकी तेम्बाथान कात्तिके, इलाका प्रहरी कार्यालय, जलविरे र जिल्ला प्रहरी कार्यालयबाट टोली खटिई गई घ’टनास्थलको छानबिन र स्थानीयसँगको कुराकानीको आधारमा नजिकैको गोठमा लु’की राखेको अवस्थामा उनीहरूलाईसोही रातिनै प क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।
उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला अदालत सिन्धुपाल्चोकबाट ७ दिनको म्याद थपी हि,पर,पुरुषसँग मिलेर सिन्धुपाल्चोककी एक महिलाले श्रीमान्को ह* त्या गरेकी छिन्।
जिल्लाको जुगल गाउँपालिका ३, गुम्बाथानमा सोमबार ३९, वर्षका छेवाङ लामाको ह* त्या भएको हो। लामाको ह त्या अभियोगमा प्रहरीले निजकी श्रीमती २८, वर्षीया निमा साङ्बो तामाङ र सोही ठाउँका ३६ वर्षका कान्छालाल लामालाई प:क्राउ गरेको छ।
उनीहरूबीच अनैतिक सम्बन्ध रहेको हुनसक्ने”समेत प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए। मृ तक लामा ६,वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेकोमा हालै मात्र घर फर्केका थिए।
घरमा श्रीमतीको मोबाइलमा अत्यधिक फोन आउने गरेको थाहा पाएपछि उनले सो फोन १ दिन लिएर सिमकार्ड फेरी पुन”फिर्ता गरेको थाहा भएको प्रहरीले जनाएको छ। श्रीमान्ले आफूहरूको सम्बन्धबारे थाहा पाउने डरले उनीहरूले योजनाबद्ध रूपमै ह त्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यस्तो छ घ टनाक्रम मृ तक लामाको घर र ससु’राली एउटै गाउँ हो भने शं”कित लामा समेत सोही स्थानका बासिन्दा हुन्। मृ’तक लामा ससुराली घरमा साँझ खाना खा’एरबाटोभन्दा केही तल अर्धनग्न भई खोल्छामा घोप्टो परी नलले छोपिएको अवस्थामा श”व फेला परेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए।
तत्काल प्रहरी चौकी तेम्बाथान कात्तिके, इलाका प्रहरी कार्यालय, जलविरे र जिल्ला प्रहरी कार्यालयबाट टोली खटिई गई घ’टनास्थलको छानबिन र स्थानीयसँगको कुराकानीको आधारमा नजिकैको गोठमा लु’की राखेको अवस्थामा उनीहरूलाईसोही रातिनै प क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।
उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला अदालत सिन्धुपाल्चोकबाट ७ दिनको म्याद थपी हि,रासतमा राखिएको छ।रासतमा राखिएको छ।