
विकिपिडिया लेख्छ, ”आफ्नै आमा बाबु या काका काकीको वा समान नातापर्ने मानिसको कोखबाट जन्मेकी आफूभन्दा कम उमेर भएकी महिलालाई बहिनी भनिन्छ । त्यसैअनुरुप उमेरमा आफूभन्दा जेठो नातामा परेको पुलिंगलाई दाई ।
यदाकदा फरक परिवारमा जन्मेका तर भाईटिका लगाउने, राखि बाँध्ने, विभिन्न अप्ठेरोमा साथ सहयोग दिने व्यक्ति बीचको सम्बन्ध पनि दाजु र बहिनी को सम्ब्न्ध भनेर अर्थ्याएका छन्
पछिल्लो केहि समय।
अघि दाजु र बहिनी नाता लगाएका केहि प्रेमिल जोडीको आत्महत्याले पनि मानिसहरुले पराई सम्बन्ध सजिलै पत्याउन नसकिने, विश्वासिलो नहुने तथा यसले गलत नतिजा ल्याउने भन्दै अर्को फरक घरका दुई विपरीत लिंगी कुनैपनि हालतमा दाजु र बहिनी हुन नसक्ने भनेका छन् ।
हेर्नुहोस् भिडियो
Tags:
News