
आफूलाई सामाजिक अभियान्त ब,ताउँदैै आएकी सर्मिला वाइवाले आफ्नो फे:सबुकमा एक तस्बीरसेयर गर्दै वरिष्ठ पत्रकार ऋषि धमलालाई १ ,सय १०, को जो*रो आउने बनाउने लेखेकी छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्दै ऋषि धमला सहित”केही पत्रकारहरुलाई नामै तोकेर आरोप लगाएपछि अहिले सामाजिक सञ्जालमा चर्चाको बिषय बनेको छ ।
Tags:
News