
धनगढी । कैलालीमा बन्चरो प्रहारबाट एक वृद्धाको ह,त्या भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का ७१ वर्षीया लगनीदेवी थरुनीको ह,त्या भएको हो । बन्चरो प्र,हारबाट गम्भीर घा, इते भएकी थरुनीलाई उपचारका लागि लम्कीको लालरत्न अस्पता ल लगिएको थियो ।
लम्कीमा उपचार सम्भव नभएपछि धनगढी ल्याइएको थियो । उनलको धनगढीको नवजीवन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ह,त्या आ,रोपमा उनका छोरा ४० वर्षीया श्रीराम थारुलाई प,क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट आमालाई बन्चरो प्रहार गरेर श्रीरामले ह, त्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्ष क वेदप्रकाश जोशीले जानकारी दिए । श्रीराम पहिला पनि ज्यान मु द्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ । उनले वृद्धभत्ताको रकम आमाले नदिएपछि बन्चरोले ढाड र खुट्टामा प्रहार गरेको बताइएको छ ।