
काठमाडौं । सामाजिक अभियान्ता शर्मिला वाइबा र पत्रकार ऋषि धमलाबिच प्रेम सम्बन्ध रहेको कुरा बाहिरिएको छ । रास्ट्रीय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिँदै गर्दा १२ भाइ पत्रकार को कर्तुत सार्वजनि क गरेका थिए ।
त्यसलगत्तै पत्रकार ऋषि धमलाले आफुँलाई १०३ डीग्रीको ज्वोरो आएको बताएका थिए ।त्यसलगतै शर्मीला वाइवाले आफ्नो फेसबुक वालमा ऋषि धमला संग खिचेको फोटो पोस्ट गर्दै लेखेकी छिन।
ऋषि धमलालाई 110 को जोरो आउने अब म बनाउछु । ” त्यसप छि मिडियामा अन्तरवर्ता दिएपछि फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन, “अहिले मेरो बारेमा एक-अर्कामा टिकाटिप्पणी मिडिया मा आको कुरा सत्य हो।म कानुनी रुपमा जादैछु। म मर्छु सत्य कुरा गर्ने डराउँदिन यो कुरा ध्यान आकर्षण होस् ,ल।
(स्टार अनलाइन टिभी) मा दिएको अन्तरवर्तामा उनले बताएकी छि न, ” ऋषि धमला पत्नी एलिजा गौतम क्यानेडामा जाँदा शर्मिला वा इबा ऋषि धमलाको घरमा आएर बस्ने गरेको समेत बताएकी छिन ।
यो कुरा उनले ऋषि धमलाको ड्राइभर लगाएत अरु धेरैलाई थाहा भएको कुरा समेत बताएकी छिन । उनीहरू विगत ११ वर्षदेखि स म्बन्ध रहेको कुरा समेत आरोप लगाएकी छिन ।त्यतिमात्र कहाँ होर, उनीहरूको सम्बन्धको बारेमा पत्नी एलिजा गौतमलाई पनि थाहा भएको कुरा प्रस्ट पारेकी छिन ।यसर्थ यो उनको आरोप कति पुष्टि हुन्छ त्यो भने हेर्न बाँकी छ । अब हेरौ उनी संग यसै विषयमा गरिएको कुराकानी ।
हेर्नुहोस् भिडियो