
सोकुन कुवर र जनक कुवर को चम्लिया सन्तान भयको आज आठ बर्स पुगेको छ । क्रमश छोरी हरु सुपृया सुरक्छा र छोरा को नाम भने सुमन कुवर रहेको छ । जन्मदा चार जना जन्मिय पनि एक छोरा को भने मृतु भयको र हाल तीन छोरी र एक छोरा रहेको बुबा आमा ले जान्कारी दिय ।
र आफ्ना छोरा छोरी प्रती एक्दम्मै खुसी भयको कुरा सुनाएका छ्न । हाल तिनै जना को उमेर 8 बर्स पुगेको र सबै जना स्वास्थय पनि रहेका छ्न । उनी हरु बिच एक्दमै माया र ममता अनि स्नेह रहेको बतायका छ्न ।
प रिवार सग को कु राकानी अनुसार उनिहरु । परिवारिक आर्थिक अबस्था पहिले जब नानी हरु हुने बेला मा त एक दमै नाजुक रहेको र पहिले त बच्चा पेट मा रहेको थाहा पा यपछि त आ र्थिक अबस्था ले गर्दा पनि पाल्न नसक्ने होकि भनेर फाल्ने कुरा भयको पनि बतायका छ्न । तर आ मा को मन न हो जसरि पा ल्छु भनेर गर्दा त चार सन्तान पो भय ।
कारण बस एक छोरा को देहान्त भय नि दुई छोरी र एक छोरा भने रहेका छ्न र बाबू नानी हरु पड्न देखि लियर सारि रिक कृयाकलाप मा पनि अब्ब्ल रहेको कुरा बुबा आ मा ले भनेका छ्न ।
हेर्नुहोस् भिडियो