
नेपाल मा बैदेसिक रोजगारिमा मानिस हरु लाग्न थाले देखि आजभोली दिनहु जसो श्रीमान बिदेश मा कमाउने श्रीमती नेपाल मा नाठा सग हिड्ने मोजमस्ती गर्ने र परिवार बिगार्ने जस्ता कृयाकलाप धेरै बडेको छ।
साथै श्रीमिती कमाउने र श्रीमान बिगृने को पनि कमि छैन आज भोलि।यस्तै घट्ना हो यो पनि जहाँ एक श्रीमती कमाउन बिदेश पुगेको श्रीमान र एक अर्धबैसे आईमाई घर व्यबहार बिगारेर हिडेकी छिन छोरी को बिहे समेत भैसकेको आमा नाठो लेर हिडेकी छ।
काम गरेर मेहेनत गरेर खाने श्रीमानन्लाइ रिन लगयर मोजमस्ती गरेर भागेकी छिन ।नाठो सग पल्केकी आइमाइले भने आफ्ना छोरा छोरी लाई कुट्दा समेत कै नगरी घर ब्याबर बिगारेर हिडेकी छिन। र पत्र्कार समातेर जिम्मा लगायका छन ।
अब बाँकी भिडियोमा:
Tags:
News