पाेखरामा बसकाे ठक्करबाट २७ बर्षे रेजिनाकाे मृत्यु, टुहुरी बनिन् सानी छाेरी कठै (हेर्नुहोस् भिडियो)

पोखराको पृथ्वीचोकमा बसको ठ-क्करबाट युवतीको मृत्यु भएको छ ।

पोखराको बुद्धचोकबाट पृथ्वीचोक आउँदै ग १५ प २४७६ नम्बरको स्कुटरलाई सोही दिशाबाट आएको ना ८ ख ५२५१ नम्बरको बसले ठ-क्कर दिँदा स्कुटर चालक २७ वर्षीया रेजिना आचार्यको मृत्यु भएको हो ।

हेर्नुहोस् भिडियो 

Post a Comment

Previous Post Next Post