
रौतहट,गौरको एक कपडा पसमा भीषण आ,ग लागी हुँदा ३ बालबालिकाको मृ*त्यु भएको छ । दु:र्घटनामा परी तीन जना घा इते भएको प्रहरीले जनाएको छ । गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा तथा डसना पसलमा बुधबार राति आगलागी भएको हो ।
कपडा पलसमा आग-लागी हुँदा इस्लाम मियाँका ५, वर्षीया छोरी सबिना खातुन ९, वर्षीया छोरी रुक्साना खातुन र ७, वर्षीय छोरा इमरान मन्सुरीको मृ*त्यु भएको प्रहरीले जनाएको छ ।
घ;टनामा इस्लाम मियाका भतिजा महम्मद इसराइल मन्सुरी महम्मद इमरान र नसिमा खातुन घा;इते भएको प्रहरीले जनाएको छ ।
अहिले घाइ तेहरुको गौर अस्पतालमा उपचार भइरहेको छ। घ:टनाबारे अनु सन्धा नभइरहेको छ । घरमा राखिएको कपासमा विद्युत् सर्टभइ आगो लागेको अनुमान छ।
नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयको सहयोगमा आ,गो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।”
Tags:
News