दलालको माध्यम’बाट यौ’न’कर्मी युवती बोलाउँदा आफ्नै श्रीमती आए’पछि…

कहिले’काहीँ श्रीमान–श्रीमतीको अगाडि यतो प’रिस्थिति आउँछ कि दुवैले केही गर्न सक्दैनन् । दुवैले एक अर्का’लाई धो’का दिएर बाहिर सम्बन्ध बनाएको अवस्थामा निकै संकट पर्न स’क्छ ।

यस्तै एउटा घ’टना भारतको उत्तरा’खण्डको काशी’पुरमा भएको छ । आज तकका अनुसार यहाँ एक व्यक्तिले कल:गर्ल बोला’एका थिए । जब उनले बोलाएकी कल’गर्ल उनको अगाडि पुगिन् युवतीको होस’हवास उड्यो ।

ती कल’गर्ल उनकै श्रीमती थिइन् ।खासमा ती श्रीमानले ह्वाट्सएपमार्फत एक दलाल’सँग सम्पर्क गरेर कल’गर्ल पठाउन भनेका थिए । दलालले पठाएकी कल’गर्ल आफ्नै श्रीमती परेपछि श्रीमान श्रीमतीबीच ठूलै वि’वाद र हात’पात समेत भयो ।

दुवैले एक अर्का विरु’द्ध पुलि’समा उजु’री गरेका छन् । केही वर्ष पहिले दिनेशपुरका युवकको बिहे काशीपुरको आइटिआइ क्षेत्रमा बस्ने युवतीसँग भएको थियो ।तर, बिहेपछि नै श्रीमती श्रीमानसँग नबसेर माइतीमा बस्न थालेकी थिइन् । उनको धेरै समय माइतीमै बित्थ्यो, घरमा निकै कम समय बस्थिन् ।

एक दिन ती युवतीकी एउटी साथीले उनका श्रीमानलाई उनकी श्रीमतीले कल’गर्लको काम गर्ने गरेको बताइदिइन् । आफूहरुबीच झ गडा परेको रि’समा उनले साथीका श्रीमानका अगाडि पोल खोलि’दिएकी थिइन् ।

त्यसपछि श्रीमानले श्यामपुरमकी एक महिला दलालसँग ह्वाट्स’एपमा सम्पर्क गरेर कल’गर्ल पठाउन भने । दलालले केही फोटो बताएर युवती रोज्न भनिन् । युवकले आफ्नी श्रमि’तीको फोटो रोजे ।

महिला दलालको नम्बर उनलाई श्रीमतीकी साथीले नै दिएकी थिइन् । त्यसपछि जब कल’गर्लको रुपमा उनकै श्रीमती उनको अगाडि आइन्, उनीहरुबीच ठूलो ल’डाइँ भयो ।

अहिले श्रीमतीले आफ्ना श्रीमानको आफ्नी साथी’सँग सम्ब’न्ध भएको आरो’प लगाउँदै उजु’री गरेकी छिन् भने श्रीमानले श्रीम’तीको यौ नध न्दाको विषयलाई लिएर उजु’री गरेका छन् ।

Post a Comment

Previous Post Next Post