केही महिनाअघि भिम पौडेलकै घरमा गाएर इन्द्रेणी टिमले उनकी आमासंग गरेको थियो यसरि रमाइलो (भिडियो सहित)

लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । उनको स्या ङ्जाको पुतलीबजार नगरपा लिकास्थित आफ्नै घरमा निधन भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव जिवन दाहालले जानकारी दिए ।

केही समयदेखि विरामी गायक पौ डेल घरमै आराम गरिरहेका थिए ।उनको शुक्रवार दिउँसो पोखरास्थित रामघाटमा अन्त्येष्टि गरिएको थियो । उनलाई श्रद्धाञ्जली दिन आफू लगायतका थुप्रै कलाकारहरु रामघाट मा जम्मा भएको दोहोरीगीत प्रतिष्ठानका सचिव दाहालले बताए ।

केही लोकदोहोरी गीतमा स्वर दिएका पौडेल विशेषगरी लाइभ दो होरीमा लोकप्रिय थिए । इन्द्रेणी कार्यक्रममा पुगेर उनले गाएका लाइभ दोहोरीले युट्युबमा लाखौं भ्युज पाएका छन् ।

हेर्नुहोस् भिडियो 

Post a Comment

Previous Post Next Post