
आज भोलि नेपाली समाज मा निकै कुरता का साथ ह.त्या हिम्सा बड्न थालेको छ । सामान्य घर झगाडा मा पनि ठूलो रुप लियर कुर रुप लिन थालेको छ,र आज कोहल्पुर नगरपालिका शक्ति नगर वडा नम्बर दुई का भानुभक्त बिक ले आफ्नै श्रीमती र 2 बर्स का नाबलक छोरा लाई पे.ट्रो.ल लगायर आगो लगायर निर्मम ह.त्या को कोसिस गरेका छ्न।
श्रीमति लाई र छोरा लाई आगो लगायपछी श्रीमती ले भने बाहिर भागेर बाच्न सफल भइन उन्ले जलिरहेकै अबस्था मा भागेर छिमेकी सग गुहार मागे पछि छिमेकी ले कपडा निकाली मटर बाट पानी चलायर बचाउन सफल भयको छ्न र छोरा भने भित्रै जलेको हुनाले बाच्न सकेन्न । पछि आमा ले मेरो छोरा खोइ भनेर सोध्दा छोरा लाई पनि बाब भनौदो ले ज.ला.यर म.रेको छ कि छैन भनेर लातिले हानेर हरिरहेको प्रत्क्ष्यदर्शीले देखेको जनायको छ्न ।
छिमेकी ले बताय अनुसार कहिले काहीँ झगडा भैरहने र श्रीमन ले कुट्ने कुरा बाहिर आयको छ र यस्तो गर्नु पछाडी को कारण भने पैसा को होकि भनेर सङ्का गरियको छ। र श्रीमान भने भागेर टिकट काट्ने ठाउमा पुलिस ले पक्डाउ परेको छ। भने श्रीमती लाई भेरी अस्पताल मा भर्ना गरियको छ ।भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्