श्रीमानले सन्तुष्टि दिन सकेन भन्दै श्रीमतीले डिभोर्स मागिन, श्रीमनको रुवाबासी (भिडियो सहित

आफ्नै श्रीमान लाई जथा भाबी बोल्ने र हप्का इ द्प्का इ गर्नेअश्रीमति भेटिएकी छ्न केही दिन अघि हराएको भनेर पुलिस रिपोट पनि गरेको र श्री मान ले मिडि या सामु आएर हराएकी र खोजिदिनु भनेका थिए र आज उनी आफै सम्प र्क मा आएकि छ्न।

उनी ले बताए अ नुरुप बिबाह गरेको चार चार बर्ष पुग्दा र नानी समेत हुदा पनि राम्रो।सग खाना लाउन दिन नसकेको र कोहि साथी भाइ आउदा आफन्त आउदा पनि केही गर्न नसक्ने भनेर अब उनी लाई डिबोर्स चाहियो मलाइ भनेर उनी ले भनेकि छिन।

श्रीमती ले मिडिया सामुहि नै उन लाई थर्काएकी छिन र हात पनि हाल्न खोजेर त छ्क्का होस त सग कदापी बस्दिन म भनेर भनेकी छिन भने उनका श्रीमान भने कुनै हालत मा पनि डिबोर्स नदिने मेरो लास माथी बाट जानू पर्छ भनेर भनेका छ्न ।

र समन्ध बिच्छ्द को मुल कारण भने तेहि श्रीमान ले राम्रो सग खान लाउन र काम गर्छु भन्दा पनि नदिने उन्ले बताइन । अब प्रस्तुत छ

भिडियो सामाग्री :

Post a Comment

Previous Post Next Post