
विश्वमा कहिले काँही विश्वास नै गर्न नसकिने घ,टना हुन्छ्न । प्रकृतिलाई नै चुनौती दिने त्यस्ता घ,टना ले विश्वलाई चकित बनाउँछ ।हालै भारतमा भएको एउटा घ,टना ले पनि त्यस्तै प्रमाणीत गरेको छ । हामीले प्राय हिन्दी फिल्ममा देख्छौं । आफुले निकै माया गरेको ब्यक्ति’लाई अस्पतालमा चिकित्स’कले मृ,त घोषीत गरिदिन्छ ।
त्यो पी,डा सहन नसकेको आफन्त रु,ने कराउने र अस्पतालको वेडमा रहेको शरिरलाई हल्लाउने र चलाउने गर्न थाल्छ । यत्तीकैमा चिकित्सकले मृ,त घोषणा गरेको ब्यक्ति चलमलाउन थाल्छ ।यो धेरै फिल्ममा देखिने एउटा सिन हो । तर वास्तविकतामा पनि यस्तै होला भनेर कल्पना भने गर्न सकिदैन । भारतमा हालै यस्तै घ,टना भएको छ ।
फिल्को सिनमा जस्तै एक युवक चितावाट ब्युझिएका छन् ।आफ्नो अन्तिम संस्कारको तयारी भइरहेका बेला डाको छोडेर रो,इरहेकी आमाको चि,त्कार सुनेर एक वि,रामी ब्युँझिएका छन्।
यो छिमेकी देश भारतको कथा हो। तेलंगानामा ‘बे्रन डेथ’ घोषणा भएका १८ सालका एक कि’शोरले पुनः जीवन पाएका छन्। उनको अन्तिम संस्कारको तयारी भइरहेको थियो। त्यतिबेला उनकी आमा ठूलो स्वरमा रो,इरहेकी थिइन्।
आमा रो,एको सुनेर ती किशोरको आँखाबाट पनि आँ’शु निस्कियो। यस्तो देखेपछि अन्तिम संस्कारको तयारी गरिरहेका परिवारका सदस्य कहरुले तत्काल अस्पताल पुर्याए। परिवारमा खुसीको लहर छायो।तेलंगनाको सुर्यपेट जिल्लाको पिल्लालमर्री गाउँको घ,टना हो। त्यसरी नयाँ जीवन पाउने किशोरको नाम गंधम किरन हो।
गंधमकी आमाका अनुसार जवउनी आफ्नो छोराको मृ’त शरीर नजिक बसेर उनी निकै रोइरहेकी थिइन् त्यो समयमा उनले छोराको आँखाबाट पनि आँ,शु बगिरहेको देखिन्। लगत्तै उनले अरु आफन्तहरु लाई भनिन्।
गंधम किरनकी आमा सैदम्माले भनिन, डाक्टरले छो’राको हात समातेर भने कि उनी जिउँदै छन्। नाडी पनि चलि रहेको छ। त्यसपछि हाम्रो खुसीको सीमा नै रहेन।
चिकित्सकहरुले उनलाई ग’म्भीर हेपाटाईटिस भएको बताए। स्वास्थ्य निकै खफराब हुँदै गयो। त्यसको दुई दिनपछि २८ जुनमा उनलाई हैदरावाद लगियो।
हैदराबाद लगेको केही दिनमै ३ जुलाईका दिन उनी कोमामा गए। कोमामा गएपछि चिकित्सकहरुले उनलाई ब्रेन डेथ भएको घोषणा गरेका थिए।