
गाईघाट / उदयपुरमा दुखद घटना घटेको छ । त्रियुगा नगरपालिकावडा न.७ चुहाडेका एक १५ बर्षीय छात्रको निधन भएको हुन् ।
नेपाली कांग्रेस त्रियुगा नगर कमिटिका उप सभापति उमेशबुढाथोकी आफ्नो फेसबुक वालमा लेख्नु हुन्छ “हाम्रो भाइत्र.न.पा.७ चुहाडे निबासी गोबिन्द बुढाथोकी को छोरा जनज्योतिमा बी चुहाडे को कक्षा 10।
को प्रथम विद्यार्थी होनहार , बाबु आजबिहान् ५ बजे ट्युसन जानेक्रम मा चुहाडे झोरा टोलको बीच मासाइकल दुर्घटना भइ अल्पाआयुमै देहावसान भयकोले बाबुको मृतआत्माको चिरशान्ति को कामना गर्दै सोकाकुल परिबार जनमा धैर्यधारण गर्न सक्ने शक्ति प्रदान गरुन भन्ने भगवान सङ प्रार्थना गर्द्छौ” ।
Tags:
News