
बिर्तामोड । कम्बोडियाको आगलागीमा ज्यान गुमाएका विर्तामोड–१ का निराकार पाण्डेको श’ ब आज बिर्तामोड ल्याईएको छ ।
शव आएसँगै सबैका आँखा रसाएका छन् । युवा व्यवसायी निराकार विर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेका छोरा हुन् ।गत पुस १४ गते निराकारको मृ’ त्यु भएको थियो ।विदेशबाट विभिन्न प्रक्रिया पुर्याएर श’ ब ल्याउन ढिला भएको हो ।
निराकारको श’ ब ल्याउन नेपाल सरकारले सहयोग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निराकारको मृ’ त्युमा गहिरो शो’ क व्यक्त गर्दै श’ ब ल्याउन सरकारले सहयोग गर्ने बताएका थिए ।विर्तामोडस्थित निवासमा श’ ब आउने खबर थाहा पाएर पाण्डे निवासमा विहानैदेखि हजारौं शुभचिन्तक भेला भएका थिए ।
शुक्रवार साँझ पाण्डेको श’ व कम्बोडियाबाट नेपाल ल्याइएको थियो । आज दिउँसो निराकारको कनकाई माईमा अ’ न्त्येष्टि गरिने परिवारले जनाएको छ । कम्बोडिया होटल आगलागीमा मृत्य भएका निराकार पाण्डेको शव झापा पुगेपछि अन्त्योस्टी अगाडि अहिले भिड लागेको छ ।