
आज बिहान कचनकवल गाउँपालिका-४, केचनाका २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशी एभरेष्ट चिया बगानमा मृत भेटिएका हुन्।
दुबै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले बताए। अ हिले घटना स्थलमा प्रहरी टोली पुगेको छ। घटनाबारे अनुसन्धान सुरु भएको प्रवक्ता पाठकले बताए।
Tags:
News