भारत बाट नेपाल आउँदै गरेकी नेपालि चेली बस दुर्घ:टनामा परि बाटोमै आस्ताईन्!

भारतको लखनउमा भएको दु,र्घटनामा ज्या;न गुमाएका तीन नेपालीको परिचय खुलेको छ । अस्ति शनिवार राति १२ बजेतिर लखनउमा बस दुर्घटना भएको र दु:र्घटनामा परि तीन नेपालीको ज्या,न गएको हो।

टीकापुर नगरपालिका १ नयाँ बस्तीका चन्द्रबहादुर साउद, ज्योतिनगरका ललित साउद र निर्मला बोहोराको ज्या:न गएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख देवेन्द्र बहादुर पालले जानकारी दिनुभयो । घ:टनापछि उनीहरुको आफन्तहरु भारत गएका पनि उहाँले जानकारी दिनुभयो ।

अहिलेसम्म पाएको जानकारी अनुसार दु,र्घटनामा बस चालक भारतीय नागरिकको पनि ज्यान गएको छ । दु:र्घटनामा सात जना नेपाली घाइते भएका खबर आएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो ।

शनिवार राति १२ बजे भारतको लखनउबा १४ किलोमिटर नेपालतर्फ यूपी उन्नाउ भन्ने स्थानमा बस दुर्घटना भएको हो ।दु:र्घटनामा करिब ६२ जना घाइते भएको बताइएको छ । 

उनीहरूको उपचार भइरहेको छ । बसमा नेपाली सँगै केही भारतीय नागरिक पनि सवार रहेको बुझिएको छ ।

Post a Comment

Previous Post Next Post