हार्दिक श्रद्धाञ्जली कठै, २९ बर्षीय युवाको यसरी भयो दुःखद निधन

संखुवासभाको चैनपुर नगरपालिका- ९ त्रिशुले स्थितमा क’रेन्ट लागेर एक जनाको मृ’त्यु भएको छ ।

सोमवार अपरान्ह ४ बजे आफ्नै घरमा भएको मिलमा मकै पिस्ने क्रममा करेन्ट लाग्दा घाईते भएका २९ बर्षीय शिब कुमार भण्डारीलाई उपचारको लागी चैनपुर अस्पताल लैजादै गर्दा बाटोमै मृ’त्यु भएको ईलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

Previous Post Next Post