सचिनको उपचारको लागी उठेको पैसाले कलौटेले रक्सी खाएर अस्पतालमा ल’फ’डा गरे(भिडियो सहित)

केही बर्स अ गडी बाट सामाजिक सन्जाल मा भाइरल बनेका सचिन परियार हाल अस्पताल मा ना जुक अ बस्था मा रहेका छ्न उनलाइ केही समय अगाडि बाट टाउको मा समस्या देखापरेको थियो र हालसालै सबै मिडिया र इछु क महा नुभाब हरु को सहयोग बाट टाउको अप्रेसन स फल भयर स्वस्थय मा सुधार आयको थियो ।

तर सचिन का बाबू भने छोरा लाई उठेको पैसा बाट बिलसिता गर्ने मासु भात खाइदिने नभइ हाल सालै त उन्ले माद्क पदार्थ सेवन गरु अस्प्ताल मा जथाभाबी झगडा गर्ने र पत्रकार हरु सग तथानाम गाली गलोज गरि झैझगडा गरेका छ्न ।

र पत्रकार सहि तरिकाले यस्तो नगर्नु भन्दा उल्टै आ इ लागेका छ्न यसरी आयको सहयोग बाट उन्ले खराब काम गरेको यो पहिलो पल्ट भने हैन । र अस्प्ताल मा होहल्ला गरे पछि पुलिस ले सचिन का बुबा लाई प्रह री थाना लगेको छ।

यसरि आयको सहयोग लाई गलत तरिकाले प्रयोग गर्न थालेपछी अब नेपाली सहयोगी मन ह रुले नि ध्यान पुर्यायर मात्र काम गर्नु पर्ने र सहयोग गर्नु पर्ने देखियको छ । यसरी वि भिन्न बाहाना मा पैसा उठायर उठेको सहयोग हरु गलत ठाउमा गलत तरिकाले प्रयोग गरियपछी र गरिन थालेपछी अब सबै ले सोच्न बाद्दय हुनु पर्ने देखियको छ।

हेर्नुहोस् भिडियो 

Post a Comment

Previous Post Next Post