दाउरा लिन जंगल गएका धनबहादुर माझीलाई जंगली हात्तीले ल्यान लियो (भिडियो सहित)

बराहक्षेत्र नगर पालिका-५ सिमरबन बस्ने धन बहादुर माझीको ज‌ंगली हा त्तीको आक्र मणबाट आज मृ त्यु भएको छ। जनजा गृती सामुदायिक वन मा घाँस काट्न गएको अवस्थामा जंगली हात्तीको आक्र मणमा परी ६५ वर्षीय माझीको मृ त्यु भएको हो।

बिहान करिब १० बजे उनलाई हात्ती ले आ क्रमण गरेको काला बन्जर प्रहरी चौकी का हव ल्दार गणेश ढुंगा नाले जा नकारी दिए। बराहक्षेत्र–५ का वडा ध्यक्ष रोहित काफ्ले का अनुसार मृतकको श व पोस्टमार्टमका लागि धरान स्थित बीपी कोइ राला स्वास्थ्य विज्ञान प्रति ष्ठान लगि एको छ।

यसअघि ८ पुसमा बराह क्षेत्र नगरपालिका-२ रेल्वेलाइनमा एउटा जंगली हात्ती मृत फेला परेको सेक्टर वन कार्यालय चतरा रेन्जर सिसु राज झा जान कारी थियो। उन का अनुसार त्यस यता आसपासका बस्ती र जंग लमा हात्ती को उपद्रो बढेको छ। त्यसयता बथानमा आएका जंगली हात्तीले बरा हक्षेत्रमा आ तंक मच्चा उँदै आएका छन्।

हेर्नुहोस् भिडियो 

Post a Comment

Previous Post Next Post