
कठै बरा ! के के चाहिँ भोग्नुपर्ने त आखिर मान्छेले, के लेखिदिएको हुन्छ भाबीले खप्परमा । आमाको मृ त्यु भएपछि यी सानी छोरीहरु टुहु रा बनेका छन ।
आमा खोज्दै रातदिन रु ने गरेपछि यतिबेला बाबुलाई नपर्नु सम्मको सास्ती परेको छ ।आमा मरेपछी छोरीहरु हुर्काउन सकिन भन्दै रुदै बाबू आज मिडियामा आएका छन । कठै ! दै ब प नि कति निष्टुरी, चार महिनाको सुत्केरी अबस्थामा नै आमा यो संसा रबाट सधैका लागि बिदा भईन ।
बाबुलाई ब्यबहार सम्हाल्नु कि छोराछोरी भन्ने ठुलो फसाद परेको छ । यस्तो जाडोमा राम्ररी एकसरो कपडा पनि लगाउन पाएका छैनन बिचरा नानीहरुले । श्रीमती गुमाएको पनि १० महिना बितीसकेछ, छोरी हरुले आमा आमा भन्दै रुदाँ खपि नसक्नु हुन्छ उनलाई ।
बाँकि हेर्नुस तलको भिडियोमा
Tags:
News