भीम र निरा छन्त्यालको त्यो अन्तिम दोहोरी , जस्ले गीतमै नछुटिने कसम खाएका थिए (हेर्नुहोस् भिडियो)

काठमाडौं । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । स्याङजा खुदी घर भएका पौडेलको गएराति घरमै निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले बताए ।

पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए । उनी केही समयदेखि बिरामी थिए ।गायक भीम पौडेल र पोखरा जहाज दुर्घटनामा ज्यान गुमाएकी गायिका निरा छन्त्यालले यस्तो गीत गाए थिए ।

भिडियो हेर्नुहोस्

Post a Comment

Previous Post Next Post