मलाई बचाउनुस भन्दै दुई हात जोडेर रुए सचिन, मेरो र सचिनको हाल उस्तै भन्दै रुईन पुजा (भिडियो सहित)

जे जस्तो भयपनी सचिन जस्तै सामाजिक संजालबाटै चर्चामा आयर अहिले पनि पढाई संगै गायन यात्रालाई निरन्तर दिईरहेका केहि बाल प्रतिभा कमला घिमीरे।

रबिना बसेल, आयुषा गौतम लगायत अन्य बाल कलाकारको भने जिबन सैली निकैनै परीबर्तन हुदै आयको छ।यसमा परिवारको गार्जेनले कसरी उसप्रति ख्याल राखेको छ।

सोहिमा भर पर्ने कुरा समेत हो। तर सचिनको पछिल्लो अवस्थाले गर्दा बाल प्रतिभाको मस्तिस्कमा के कस्ता असर गर्ने हुन् भनेर पनि धेरैले बुझ्न जरुरी छ।बाल गायक सचिन परियार आइसियुमा थिए।

यतिबेला सबैको सहयोगले पाइप बाट खाना खाइरहेका सचिन खाना खान सक्ने भएका छन् ।युट्यूवबाट भाइरल भएका बालक सचिन परियारको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । अचानक हात गोडा चल्न छाडेपछि।

उनलाई टिचिङ अस्पतालको पीआइसीयूमा राखेर उपचार भइरहेको थियो । स्वास्थयमा सुधार भएसंगै उनलाई अहिले पीआइसीयू बाट जनरल वार्डमा सारिएको थियो आज फेरी उनको MRI गरिएको छ ।

चिकित्सकका अनुसार उनको रगतमा सोडियमको मात्रा उच्च देखिएको थियो । अस्पताल भर्ना हुँदा उनलाई सास फेर्न कठिनाइ भएको थियो भने राम्ररी बोल्न र हातखुट्टा चलाउन सकेका थिएनन् । छैनन् । परीक्षणको सबै रिपोर्ट आउन बाँकी छ ।

सचिनलाई सानै देखि पिशाब चुहिने समस्या समेत रहेको थियो ।सचिनले दुईहात जोडेर मलाई बचाईदिनुस भनेपछि भावुक हुँदै आज बाल गायिका पुजा मिडियामा आएकीछिन ।

भर्खरैमात्र उनको नयाँ गीत रेकर्ड भएको खुशी त उनको मनमा छँदै थियो तर सचिन परियारको बिग्रदो स्वास्थ्य अबस्थाले आफू निकै दुखी भएको उनले बताईन । सचिन आफ्नो भाईजस्तै लाग्ने र भाईको यस्तो अबस्थाले कसको मन दुख्दैन र भन्दै भाबुक बनिन उनी ।

सचिनलाई चाँडो सन्चो होस भन्ने कामना गर्दै उनले आफ्नो मीठो आवाजमा केही मन छुने गीतहरु पनि गाईन । सानै उमेरमा उनी पनि बाबूआमाको मायाबाट बन्चित भएकोले सचिनको र आफ्नो अबस्था केही हदसम्म मिल्दोजुल्दो नै रहेको खुलासा उनले गरिन । सचिन यो अबस्थामा पुग्नुको पछाडी बाबुआमाको माया र साथ नपाउनुलाई पनि हेरिएको छ ।

बाँकी हेर्नुस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post