टिका सानुको दिदिले बाँच्दिन भन्दै बी’ष खाएपछि टीका सानू भक्कानिदैँ मिडियामा (भिडियो सहित)

प्रसिद्ध नेपाली लोकगायिका टीका सानुको साथमा आज उनकी छिमेकी दिदी मिना बिश्वकर्मा रुदै रुदै आफ्ना गुनासाहरु पोख्दै आएकीछिन । कठै बरा ! उनको जिबनकहानी सुनेर कसको पो मन नछुला र ! दुई सन्तानकि आमा मिनाका दुबै छोरा शारीरिक रुपमा अपाङ्ग रहेका छन ।

श्रीमान र परिवारले बोक्सीदेखि लिएर अनेकौं अपशब्द प्रयोग गरेर गाली गर्ने गरेको बताउँदै भक्कानिन्छिन बिचरी मिना दिदी । कठै परिवारकै टर्चर बीस खाएर आत्महत्या गर्न पनि पछि हटिनछिन उनी । छोराहरु अपाङ्ग हुनुको पीडा त छँदै छ छोराहरु त्यस्तो हुनुमा पनि उनलाई दो”ष दिने गर्छन उनका श्रीमान र परिवार ।

यो स्वा”र्थी दुनियाँमा कसले सु निदिएला उनको पीडा ? टीका सानू मिना दिदिको पीडा देखि सहन उन को लागि आवाज उठाउँदै मिडियामा आएकिछिन । कठै वरा ! ती साना छोराहरुले रुदै रातदिन मलाई मा”र्दिनु ममि भन्दा एक आमाको मनमा के बित्ला ?

बाँकी हेर्नुस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post