जंगलमा बस्ने रेबिकाको घरमा यो नसोचेको घटना, परिवारमा सबैको रु’वा’बा’सी(भिडियो सहित)

के के चाहिँ भोग्नुपर्ने त आखिर मान्छेले, के लेखिदिएको हुन्छ भाबीले खप्परमा । आज भने जंगलमा बस्दै आएका रेबिकाका परिवार रुदैरुदै आफ्ना दुख पिडा अनि ब्यथाहरु सुनाउँदै मिडियामा आएका छन ।

जङ्गलको बिचमा घर, घरमा छोरो मान्छे कोहि छैन, कठै दुखैदुखले बितीरहेको छ उनिहरुको जीवन । कठै आमा श्रीमानलाई सम्झीदै छोरीहरुकै अगाडि डाँको छाडेर रुईन ।

तर कति साहसी छोरीहरु आ माका, रेबिका र उनका दिदिबहिनिहरुले रुदैरुदै आफ्ना संघर्षका कहानीहरु सुनाईन । बुबाको याद आउँदा बुबाले रोपेका बिरुवाहरु भएको ठाउँमा गएर बुबाको आबश्यकता परिपुर्ती गर्ने गरेको उनी बताउँछिन ।

बाँकी हेर्नुस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post