कठै बरा ! आखिर कति सार्हो निष्टुरी हुन सकेको होलान मान्छेहरु ? यी साना बाबुलाई जन्म त दिए यिनका बाबुआमाले तर जिउँदै टुहुरा बनाए ।
आखिर यो सानो बाबुको के नै गल्ती थियो होला र ?साँझको बेलामा यी बाबुलाई हजुरआमाले बाटोमा रुदै गरेको अबस्थामा भेटाएका रहिछिन र हाल यी बाबू उनै बुढी हजुरआमाको सहारा बनेर बस्दै आएका रहेछन ।
आमाबाबुलाई सम्झेर धरधरी रुन्छन यी साना बाबू ।कठै बरा ! मिडियासामु आफुलाई सम्हाल्नै सकेनन यी बाबुले, भक्कानो छाडेर रुए । नातीसँगै हजुरआमा पनि धुरुधुरु रुन्छिन । बर्षौ बि तीसक्यो त र अझै पनि यी बाबुको बाबु आमा सम्पर्कमा आएका छैनन ।
बाँंकी हेर्नुस तलको भिडियोमा
Tags:
News