इन्जिनियरको मिक्सचरमा पेलीएर मृ’त्यु, रगतको बग्यो खोला, गिदी छ”र’पस्ट भयो(भिडियो सहित)

मोरङको एउटा नदिमा निर्माण हुँदै गरेको पुलमा लाहानका २८ बर्षिय इन्जिनियरको मिक्सचरले पेलेर रातको १० बजे घटनास्थलमै मृत्यु भएको छ । बिगत ८ महिनादेखी पुल निर्माण कार्यमा काम गरिरहेका इन्जिनियरको अकालमा मृत्यु भएको हो ।

मृतक इन्जिनियर शाहको मिक्सचरले पेलेर टाउको फुटी गिदी छरपस्ट भएको थियो भने खुट्टा टुक्राटुक्रा भएको थियो । प्रत्यक्षदर्शीको बयानलाई ध्यान दिने हो भने मृतक इन्जिनियरको अबस्था एकदमै नाजुक रहेको थियो ।

काम सकिएपछि इन्जिनियर कोठातिर जाने क्रममा मिक्सचरको ड्राईभरले पनि देख्न नसक्दा उनको दुर्घटना भएको हो । ड्राईभर र इन्जिनियर दुबैको अन्जानमा आज निकै दुखद घटना घटेको छ ।

बाँकी हेर्नुस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post