छोरो जीवन र मृ’त्युसँग ल’ड्दै, पापी बाबु उपचार खर्च लिएर तरुनी भ’गा’एर फ’रा’र (भिडियो सहित)

पछिल्लो समय श्रीमान र श्रीमतीबिचको मनमुटाब, असमझदारी र बेमेलका कारण समाजमा अनेकौ बिकृतीहरु फैलिरहेका छन ।

श्रीमती र छोराछोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फरार हुने श्रीमान र छोराछोरी र श्रीमानको बिचल्ली बनाएर अर्कै पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा ।आजको घटना पनि श्रीमानश्रीमतीकै मनमुटाबबाट सिर्जीत एउटा जटिल बिषयमा रहेको छ ।

छोरो किड्नी ड्यामेज भएर जीवन र मृत्युसँग लडिरहँदा यता बाबू भने छोराको बिचल्ली बनाएर उपचार खर्च नै लिएर अर्कैको श्रीमती भ”गाएर फरार भएका छन । उपचार खर्छ नहुँदा यता परिवारको भने रुवाबासी चलेको छ ।

म्यादीमा जागिर खाँदाखाँदै एक्कासी प्रेसर बढेर ल”डेको छोरो अस्पताल पुग्दा दुबै किड्नी फेल भन्ने खबर आएपछि यता बाबू भने उपचार खर्च नै लिएर अर्काकी श्रीमतीसित टाप कसेका छन ।

डायलासिस नगरुन्जेलसम्म एकदमै अप्ठ्यारो पर्ने बिरामी भाइ बताउँछन । सुरुवाती चरणमै उपचार गर्न पाएको भए र बाबुले उपचार गर्ने पैसा लिएर नहिडेको भए आज यस्तो अबस्था आउँदैनथ्यो भन्दै रुईन बि’चरी बहिनि ।

बाँकि हेर्नुस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post