भतिजोले परपुरुषसँग र”ङ्गेहात भेटेपछि झ्यालबाट काकी फ’रा”र, काका रु”दै मिडियामा(भिडियो सहित)

पछिल्लो समय श्रीमान र श्रीम तीबिचको मनमु टाब, अस मझदारी र बेमेलका कारण समाजमा अनेकौ बिकृ तीहरु फै लिरहेका छन ।

श्रीमती र छोराछोरीको बिच ल्ली बनाएर अर्कै महिला लिएर फरार हुने श्रीमान र छोराछोरी र श्रीमानको बिच ल्ली बनाएर अर्कै पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा ।आजको घटना पनि श्रीमानश्रीमतीको मनमुटाबबाटै बिषयमा रहेको छ ।

कोहलपुरबाट एकजना पुरुष आफ्नी श्रीमती बिगत एक महिनादेखि घर नै तोडफोड गरेर बच्चासहित फरार भएको बताउँदै खोजी गर्दै मिडियामा आएका छन । घरको ला लपुर्जा पनि साथमा लिएर गएकी श्रीमती सम्पर्कबिहिन रहेकीछिन ।

दिलबहादुर गुरुङ नाम गरेका उनले आठ बर्षअघि प्रेम बिबाह गरेका रहेछन, आज उनै श्रीमतीले मरि तुल्य बनाएकि छिन उनलाई । श्रीमतीकै लागि भनेर आमालाई समेत त्या”गेका रहेछन उनले । आफु मरीमरी प्रदेशमा दुख गर्दा यता श्रीमती परपु रुषसँग र’सलिलामा ब्यस्त भएको उनले बताईन । आफ्नै भतिजोले श्रीमतीलाई घरकै कोठामा र”ङ्गे”हात भेट्टाएको उनले बताए ।

बाँकी हेर्नुस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post