मैले अरुको पेट बोकेको छैन भन्दै दुर्गा आईन सम्पर्कमा, ३८ दिन कहाँ थिइन?

केही दिन अगाडिको मात्रकुरा हो रामचन्द्र वाईबा नाम गरेका पुरुष आफुले प्रेम बिबाह गरेकि श्रीमती दुर्गा कुमारी वाईबाको खोजी गर्दै मिडियामा आएका थिए । बिबाह गरेको १३ बर्ष भैस क्दा पनि कहिल्यै सम्बन्धमा दरार आएको थिएन।

तर अचानक बिदेश गएपछि यसरी श्रीमती एकाएक गायब भएको बताउँदै गु नासाहरु ब्यक्त गर्दै उनी मिडियामा आएका थिए ।जब रामचन्द्र वैदेशिक रोजगारीको लागि ३ बर्ष साउदी गए तब श्रीमतीको ब्यबहारमा एकाएक अनेकौं परिबर्तन देखिन थालेको रामचन्द्रको भनाई थियो ।

१७ बर्षको कलिलो उमेरमा प्रेम बिबाह गरेका थिए रामचन्द्रले तर आज उनै श्रीमतीले अर्कै पुरुषको गर्भ बोकेको खबर सुन्दा आफु मरितु ल्य भएको उनको भनाई थियो ।यसैक्रममा आज भने पछिल्लो ३८ सम्पर्कबिहिन रहेकी दुर्गा सम्पर्कमा आएकीछिन ।

दुर्गाले भने आफ्नो पेटमा गर्भ रहेको भन्ने कुरा सरासर गलत रहेको बताएकीछिन । उनले कसम खाएर नै परपुरुषको गर्भ नबोकेको बताईन र टेस्ट गर्नसम्म तयार रहेको ब ताईन । आफू रातदिन टर्च रमा बाँच्न नसक्ने र आफ्नै तरिकाले बाँच्न चाहने उनले बताईन ।

Post a Comment

Previous Post Next Post