पछिल्लो समय श्रीमान र श्रीमतीबिचको मनमुटाब, असमझदारी र बेमेलका कारण समाजमा अनेकौ बिकृतीहरु फैलिरहेका छन ।
श्रीमती र छोराछोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फरार हुने श्रीमान र छोराछोरी र श्रीमानको बिचल्ली बनाएर अर्कै पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा ।आजको घटना पनि श्रीमानश्रीमतीकै मनमुटाबबाट सिर्जीत एउटा जटिल बिषयमा रहेको छ ।
श्रीमानले कान्छी ल्याएपछि आफुभन्दा कम उमेरको पुरुषसँग बिबाह गरेकी एक महिला आज आफ्ना दुखेसोहरु पोख्दै मिडियामा आएकीछिन । श्रीमानले आफ्नै लिङ्गको फोटो मात्र नभएर अन्य महिलाहरुसँग गरेको से”क्स भिडियो पनि पठाएको उनको आरोप छ ।
श्रीमानले आफुलाई नानाभाती गालीगलौज गर्ने गरेको र त भन्दा राम्री केटी पाएको छु त चाहिदैन भनेर तनाब दिने गरेको उनको गुनासो छ । ६ बर्ष बिदेश बसेर आएकी उनले अहिले आफुभन्दा कान्छो पुरुषसँग बिबाह गरेकीछिन । श्रीमान बिदेशमै छँदा उनले अर्कै पुरुषसँग बिबाह गरेकी रहिछिन ।
श्रीमानले कान्छी ल्याएर छोराछोरीलाई समेत आफुलाई नचिन्ने बनाएपछि आफ्नो जाने ठाउँ कहिपनि नभएकोले आफुले यो कदम चालेको उनको भनाई छ । दुई छोरी र एक छोरा रहेकी उनलाई छोराछोरीले नै रक्सी खानेगरेको र प्रहरीहरुलाई समेत ख्वाउने गरेको आरोप लगाएका छन तर उनि भने यो कुरा स्विकार्न तयार देखिन्न ।
बाँकी हेर्नुस तलको भिडियोमा