मेरि छोरीलाई मारे अनि भात पकाएर खाए,मेरो छोरीलाई थि;चेर मा;रे;र झु;;न्ड्याए भन्दै बिचारा आमा रुँ;;दै मिडियामा (हेर्नुहोस भिडियो)

मेरो छोरीलाई थिचेर मारेर झुन्ड्यएका हुन्,मेरो छोरीलाई मारेका हुन्,मेरो छोरीलाई मारे अनि भात पकाएर खाए भन्दै बिचारा आमा रुँ;;दै मिडियामा छोरी

मर्दा पनि भात पकाएर खाए? विहे भएको ७ महिनामै दिपाले संसार छोडिन्, भन्दै आमा रुँदै मिडियामा आईन भक्कानीदै रोईन, भिडियो समाचारको अन्त्यमा ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं। २ मा दिपा पराजुली घरनजिकै रुखमा झु न्डि एको अवस्थामा फेला परेकी छिन् ।७ महिना अघि उनको विवाह सोही स्थानका आयुष भनिने सुन्दर थापासँग भएको थियो । माइती पक्षका अनुसार विवाह पछि उनलाई श्रीमानले निरन्तर मानसिक यातना दिँदै आएका थिए ।

दाइजो थोरै भएको भन्दै श्रीमानलगायत घरका मान्छेले उनलाई । उनलाई आफ्नै बुबाआमा सँग पनि बोल्न बन्देज लगाईएको माइती पक्षको भनाई छ । दाइजो माग्दै श्रमानले यातना दिएको माइती पक्षको आरोप माइती पक्षका अनुसार विवाह भएको ७ महिनामा उनी मुस्किलले १ दिन मात्रै बस्ने गरी माइती आएकी थिइन् ।

दिपाका श्रीमान् आयुष कुलतमा लागेको मृतकका बुबा रतन पराजुलीले बताए । आफ्नी छोरीलाई हत्या गरेर रुखमा झुण्ड्याइएको रतनको भनाई छ ।राजधानि दैनिकमा खब छ । पराजुलीका अनुसार रुखमा झुण्डिएको पाइए पनि छोरीको हातमा रुख चढेको कुनै दाग छैन र चप्पल लगाएको स्थितिमा मृत भेटिएकी थिइन् ।

मृ”त दिपा पराजुलीको शव हाल महाराजगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोर्टमार्टमका क्रममा राखिएको छ । मृतकका आफन्तले घटनाको सत्यतथ्य छानबिन नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।

यसैबीच, आफन्तले बुधबार अपराह्न ५ बजे त्रिभुवन राजमार्ग अबरुद्ध पारेका छन् । चन्द्रागिरी नगरपालिकाको गुर्जुधारमा प्रदर्शन गर्दै उनीहरुले दोषीमाथि हदैसम्मको कारबाहीको माग गरेका छन् ।

हेर्नुहोस् भिडियो 

Post a Comment

Previous Post Next Post