शिक्षकले कक्षाकोठामै विद्यार्थीलाई अश्लिल भिडियो देखाएपछि…

धनुषाको एक सामु दायिक विद्यालयका शिक्षकले कक्षामा विद्यार्थीलाई मोबाइलबाट अ श्लिल भिडियो देखाएको घटना सार्वजनिक भएको छ ।

धनुषाको मिथि लाबिहारी नगरपालिका ४, कजरा रमौलकका मावि शिक्षक ५० वर्षीय विनोद यादवले वि द्यार्थीलाई अ श्लिल भिडियो देखाएको घ टना बाहिरिएको हो ।

दश दिनअघि उनले कक्षा ८ का विद्यार्थीलाई कक्षाकोठामै एक घण्टी भिडियो देखाएका थिए । उनले अश्लिल भिडियो विद्यार्थीलाई दे खाइरहेको क्लिप बाहि रिएपछि स्था नीयले शि क्षक यादवलाई का रबाहीको माग गरेका छन् ।

मिथिला बिहारीनगरपालिका ८ घर भएका शिक्षक यादव कक्षा १२ सम्म गणित र विज्ञान विषय पढाउँछन् ।शिक्षकलाई बुधबार धनुषा धाम प्र हरीले पक्रा उ गरेको थियो । उनला ई राजनीतिक दबाव र प्रलो भनमा छोडेको स्था नीयबासिन्दाको आरोप छ ।

प्रहरीले भने आरोपको खण्डन गरेको छ । धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले उजुरी नआएकोले उनलाई पक्राउ गर्न नस केको तर्क गरे ।

हिजो त्यहाँको अवस्था तना वग्रस्त भएप छि सुरक्षालाई दृष्टि गत गर्दै नियन्त्रणमा लिएका थियौं । कारबाही गर्ने आधार नभएकालाई उनला ई छाडियो’ डी एसपी क्षेत्रीले भने ‘उजुरी आयो भने उनलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि श्लिल भिडियो देखाउने शिक्षकलाई कारबाहीको माग गर्दै स्थानीबासिन्दाले प्रदर्शन गरेपछि बिहीबार दिउँसो विद्यालयको अवस्था तनावग्रस्त बनेको थि यो ।

प्रहरी व्या पक मात्रामा परिचालन भएपछि अवस्था साम्य भएको छ ।अश्लिल भिडियो दे खाउने शि क्षक यादवलाई के गर्ने विषयम सर्वपक्षीय बैठक चलिरहेक वाइ सीएलका धनुषा जिल्ला इञ्चार्ज समेत रहेका स्थानी य सरोज यादवले जानकारी दिए ।

Post a Comment

Previous Post Next Post