
अर्घाखाँचीको छत्रदेवमा श्रीमती ले श्रीमा नको ह,त्या गरेकी छन् । छत्रदेव गा उँपालिका वडा नम्बर–१, चिदिका तुमचौरकी ५५ वर्षकी लक्ष्मी ने पालीले आफ्नो पति ७० वर्षीय बलबहादुर सार्कीको ह,त्या गरेकी हुन् ।
शनिवार साँझ घरायसी झगडा हुँदा बलबहादुरले लक्ष्मीलाई सामान्य कु,टपिट गरेका थिए । रिसको झोकमा लक्ष्मीले आफूले कम्मरमा बाँधेको पटुका निकाली श्रीमानको घाँटी कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक कृष्ण घिमिरेले जानकारी दिए ।
लक्ष्मीले बलबहादुरलाई पासो लगाई घरको दोस्रो तलाको दलिनमा झुण्ड्या एर ह,त्या गरेको प्रहरी समक्ष स्वीकार गरेको घिमिरेले जानकारी दिए । हत्या गरेपछि आफूलाई श्रीमानले कु,टपिट गरेको भन्दै गाउँमा गुहार मागेकी थिइन् । सार्की दम्पत्तिले झगडा गर्नुपूर्व मदिरा सेवन गरेका थिए ।
ह,त्या गरी झुण्ड्या एर छिमेकीकोमा मलाई श्रीमानले कु,टपिट गरे भनेर सहयोग माग्न पुगेकी रहिछन्’, घिमिरेले लोकान्तरसँग भने, ‘छिमेकी त्यहाँ पुग्दा बलबहादुर झु,ण्डिएको अवस्थामा भे टिए । रक्सीको मातमा घटना भएको देखिन्छ । अनुसन्धान गर्दै जाँदा ह,त्या गरेर झुण्ड्याएको स्वी कार गरिन् ।’ लक्ष्मीलाई प,क्राउ गरी अदालतबाट ७ दिनको म्याद थप गरी अनु सन्धान अगा डि बढाइएको अर्घाखाँची प्रहरीले जानकारी दिएको छ ।