१२ बर्षमा ज’ब’र्ज’स्ती बिहे, १४ बर्षमा छोरा, १५ बर्षमा डिभोर्स, संसार रुवाउने कहानी(भिडियो सहित)

आखिर के के चाहिँ भोग्नुपर्छ मान्छेको जुनीले, के ले खिदिएका हुन्छन भाबीले खप्परमा ? आजको घटना एक लिम्बुनी चेलीको रहेको छ जसले जिबनमा कमैले भोगेका दुखहरु भोगेकी छिन । उनको कहालीलाग्दो जिबनकहानी सुनेर कस को पो मन नछुला र !

दुखैदुखमा रुमलिएर बाँचीरहेकी पछिल्लो स मय टिक टकमा एकदमै भाईरल गुराँस लिम्बू मिडियामा आएकीछिन । १३ बर्ष, जतिबेला के राम्रो के नराम्रो छुट्याउन सक्ने क्षमता शून्य हुन्छ त्यतिबेला उनको जबर्जस्ती बि बाह हुन्छ, १४ बर्षमा छोरो अनि १६ बर्षको उमेरमा श्रीमानसँग डिभोर्स ।

एउटा महिलाको लागि यहाँभन्दा ठूलो दु:खको कुरा के नै हुन सक्छ र ! न श्रीमानको साथ छ, न आफुले जन्म दिएको बच्चासँग नै साथमा बस्न पाएकिछिन उनी । श्रीमानले आफ्नै बच्चासँग भेट्न पनि नदिने गरेको उनी बताउँछिन । माई तीबाट पनि साथ नपाएको बताउँदै भक्का निन्छिन उनी ।

बाँकी हेर्नुस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post