बिदेश पुग्दा थाहा भयो पाँच महिनाको गर्भ, पेट बोकेर कसरी पुगिन् बिदेश(भिडियो सहित)

देशमा बढ्दो गरिबी र बेरोजगारीका कारण नेपालीहरु बिदेशिन पछिल्लो समय बाध्य भैरहेका छन । दुईचार पैसा कमाउने आशामा घरमा भएको जाहेजेथा बिक्री गरेर र ॠणपान गरेर नेपाली युबाहरु बिदेशीने क्रम पछिल्लो समय बढ्दो छ ।

बिदेश जानेमा पुरुषमात्र नभएर पछिल्लो समय महिलाहरुको पनि संख्या बढ्दो छ ।यस्तै एक धन कमाउने आशामा बिदेश पलायन भएकी महिलाको जिबनमा पत्याउनै नसकिने घटना घटेको छ ।

पाँचमहिनाको गर्भ बोकेर एक महिला बिदेश पुगेपछी उनको बिचल्ली नै भएको छ । परिवारबाट पनि तिरस्कृत भएपछि यतिवेला उनी मिडियासँग सहयोग माग्दै आएकीछिन ।झापा दमक नि वासी कबिता बस्नेत नाम गरेकी महिला साउन २ गते दुबई गएकी थिइन तर उनले त्यहाँ पुगेको केही दिनमै आफू ग र्भवती रहेको था हा पाईन र त्यसको २ महिनापछी नेपाल फर्किइन ।

तर यता घर मा श्रीमानले भने आफ्नो सन्तान नरहेको बताउँदै उनलाई घर नै छिर्न नदिएपछि यतिबेला उनी रुदै मि डियामा आए कीछिन ।

बिदेश जानुभन्दा पाँच महिना अगाडि नै मेडिकल गरेको उनी बताउँछन । यो बच्चा आफ्नो श्रीमानकै रहेको बताउँदै रुन्छिन उनी । आफुले बच्चाको लागि न्याय माग गर्दै हिडेको बताएकीछिन ।

बाँकी हेर्नुस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post