सात महिनाको गर्भवती श्रीमति नाठोसँग भागेपछी” श्रीमानको चिन्ताले १, महिनामै मृत्यु !( हेर्नुहोस्)

पछिल्लो समय श्रीमान र श्रीमतीबिचको मन मुटाब, असमझदारी र बेमेलका कारण समाजमा अनेकौ बिकृ तीहरु फैलिरहेका छन ।

श्रीमती र छोरा छोरीको बिच ल्ली बनाएर अर्कै महिला लिएर फरार हुने श्रीमान र छोराछोरी र श्रीमानको बिचल्ली बनाएर अर्कै पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा ।आजको घटना पनि यस्तै प्र कृतिको र हेको छ । कैलालीमा एकदमै दु:खद घटना घटेको छ ।

श्रीमान बिदेश गएको बेला यता श्रीमती परपुरुषसँगको नाजायज सम्बन्धले गर्भवती ब न्छिन । ७ महिनाको गर्भसहित श्रीमती नाठोसँग टाप कस्छिन । श्री मतीले यति ठूलो धो”का दिएपछी श्रीमान हर्क सा उद नेपाल फर्कन बा ध्य हुन्छन ।तर नेपाल फर्कनु नै उनको लागि दुर्भाग्य साबित हुन्छ ।

नेपाल फर्केको १ महिनामै श्रीमतीको अत्यधिक पिरचिन्ता लिनाले हर्क साउदको १ महिनामै मृ*त्यु हुन्छ । श्रीमतीले दिएको पीडा भुलाउन अत्यधिक रक्सी सेवन गर्नाले उनी आज यो संसार नै बिदा भएका छन ।

Post a Comment

Previous Post Next Post