कठै ब,च्चाले मृत आमालाई यसरी बोलाउँदै सबै जना यसरी रोए

बच्चाले मृतआमालाई यसरी बोलाउँदै सबै जना यसरी रुएको छ । आमा को अन्तिम सन्स्कार मा बच्चा ले आमा लाई बोलाँउदा सबै जना भाबुक बनेको छ् ।

धरान १३ मा डेरा गरि बस्ने ४२ वर्षकी उषा राइलाई धरानको एक आमा समू हले कु टपिट गरेपछि उनको मृ त्यु भएको खु लेको छ । सिलाई बुनाई गर्ने श्रमिक महिला उषालाई शं काको भरमा जनजागरण आमा समुहबाट निर्घात कुट पिट गरेको आफन्तले जनाएका छन्।

विपि अस्पतालमा भेन्टिलेटरमा राखिएकी उषाको मंगलबार २ः४० मा मृ त्यु भएको प्रहरिले जनाएको छ । उषाको मृत्यु पछि मृत कका आफन्तले दिएको कर्तव्य ज्यान मुद्दा प्रहरीले दर्ता गरेको छ । उजु री पश्चात पक्राउ गर्न जाँदा कुटपिट गर्नेहरु नभेटिएको र फरा र रहेको धरानका डिएसपि बुद्ध श्रेष्ठले जानकारि दिए।

डिएसपि बुद्धले भने “ सामूहि क रुपमा कुट पिट गरेको भिडियो प्रमाणको रुपमा पाएका छौ। सबैले त कुटेनन् होला ? कस–कसले कु टपि ट गरेको हो अनुसन्धान गर्छौ। कुटपिटको घटना एक महिना अ घिको हो।

मृत क उपचारत भईसके पछि मंगलबार मृ त्यु भएको हो। कुटपिटले नै मृत्यु भएको भन्ने आफन्तको भनाई छ हामि अनुसन्धान गर्छौ। “ ,निर्दोष नफसोस अपराधि नभा गोस डिए सपि बुद्धले भने ।

मृतककी छोरि स्मृति राईका अनुसार आफू घरमा नभएको मौका छोपी सामूहिक रुपमा कुट पिट गरेको बताएकी छिन्। मृतक उषा धरानमा ७२ सालदेखि डेरा भाडा गरि सिलाई बुनाईको काम गरी छोराछोरी पाल्दै आएकी थिईन्।

 उनका श्रीमानको समेत मृ त्यु भईसकेको छ । उषाको समेत मृ त्यु भएपछि उनका सन्तान अभि भाव कवि हिन बनेका छन् ।

Post a Comment

Previous Post Next Post