तामाङको शब कं’काल भई झुन्डिएको अबस्थामा फेला, ह’त्या भएको आशंका(भिडियो सहित)

आखिर कतातिर धकेलिदैछ हाम्रो नेपाली समाज ? हत्याहिंसा, ब”लात्कार, अपहरण र चोरीजस्ता घटना त सामान्य बिषय नै बन्दैछन पछिल्लो समय । यस्तै गतिबिधिहरु बढ्दै जाँदा अब त आफ्नै घरमा पनि सुरक्षित महसुस गर्न गार्‍हो परिसक्यो । आजको घटना यस्तै सुन्दै तर्सिने र पत्यारै नलाग्ने किसिमको छ ।

बुद्धिमान तामाङ नाम गरेका एक पुरुषको शब पशुपती जङ्गलमा कंकाल भैसकेको अबस्थामा झुण्डिरहेको अबस्थामा भेटीएको छ । केही समयअघिदेखि गायब भएका बुद्धिमानको शब यस्तो अबस्थामा भेटीएपछि यतिबेला बुद्धिमानका परिवारजन अहिले ठूलो शोकमा डुबिरहेका छन ।

मृ’त’क बुद्धिमानका ज्वाईले उक्त झु”न्डिएको अबस्थामा भेटीएको श”ब बुद्धिमानकै रहेको खुलाएका छन । शब कं”काल भैसकेको अबस्थामा फेला परेको छ । घटना अबस्था हेर्दा बुद्धिमानले आ’त्म’ह’त्या गरेजसो देखिएतापनी उनको ह’त्या भएको परिवारको आरोप छ ।

बाँकी हेर्नुस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post