मृ’त उषा राईको आत्मा १२ बजे राती भ’ड्केपछी देखीयो यस्तो दृश्य, सबैको सा’तो लियो(भिडियो सहित)

महिलाहरूको समूहले कु टपिट गरेर घाइते भएकी एक महिलाको महिना दिनपछि मृ त्यु भएको घ टनाको मुख्य आरो पी पक्रा उ परेकी छन्।

धरान १३ की उषा राईलाई कुट पिट गर्दा उषाको मृ त्यु भएको आरोपमा फरार रहेकी घटनाको मुख्य आरोपी भनिएकी धरान १३ निवासी उर्मिला राई प क्राउ परेको ध रानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए।उषा राईलाई कुट पिट भएको एक महिनापछि मृ त्यु भएको घट ना चर्कँदै गएको छ ।

मृत कलाई न्याय दिनुपर्ने र कुटपिटमा संलग्नहरूलाई कारबा ही हुनुपर्ने माग प क्राउ परेकी मुख्य आरो पित उर्मिलाको घर घे राउ घे राउ गर्दै महिलाहरूले नाराबा जी लगाएर घेराउ गरेका छन्।

अहिले मृ तकका छरछिमेक, आफन्तजन तथा विभिन्न वडाका महिलाहरू भेला भएर नाराबाजी गरिरहेका छन् । उनीहरूले जाहेरीमा उल्लेख भएका सबैलाई पक्रा उ गर्नुपर्ने, मुख्य आरो पीको श्रीमान् गोविन्द राईलाई पनि नियन्त्रणमा ल्याउनुपर्ने माग गर्दै नारा लगाइरहेका छन् ।

धरानमा महिलाहरु आवद्ध संघसंस्थाहरुको छाता संस्थाकोरुपमा रहेको महिला सञ्जालले पनि ईलाका प्रहरी, इलाका प्रशासन र उप महानगरपालिकामा न्यायिक समिति प्रमुख तथा उपमेयर अइन्द्र बिक्रम बेघालाई ध्यानाकर्षण पत्र बुझाए को थियो ।

घ टना दुःखद् भएको भन्दै सञ्जालले यथाशिघ्र सत्यतथ्य छान बिन गरि दो षीलाई कडा भन्दा कडा कार बाही गर्न पनि माग गरेको छ ।उक्त घटनाको मुख्य आरो पी उर्मिला राई पक्रा उ परिसकेकी छिन् । अन्य भने फरार छन् ।

आन्दोलनरत म हिलाहरूको अडा नको का रण मृतकको पोस्टमार्टम पनि हुन सकेको छैन । यता इलाका प्रहरी कार्यालय धरानमा पनि नाराबाजी चलिरहेको समयमा पक्राउ परेकी उर्मिलालाई म्याद थप गर्नु जिल्ला अदालत लाने समयमा उर्मिलाको हातमा हत्क डी नलगाएको र उर्मिलाले गाडिबाट हात लोपारेको भन्दै आन्दोलनकारिहरु उर्मिलाको घरमै पुगेर घर घेरा उ गरेका हुन्।

आन्दोलनकारीले ढुङ्गा हान्दा प्रहरीले सरकारी भवनमा ढुङ्गा प्रहार नगर्नु र तोड फोड नग र्नु आग्रह गरेको थियो।मृतक उषा २ छोरीको साथ डेरा मा बस्थिन्। उनको श्रीमानको करिब २ बर्सअघि नै मृत्यु भइसकेको थियो।

उनले कपडा सिलाएर घर खर्च जुटाइरहेका थिइन्। सुरुमा उनी मुख्य आरोपी उर्मिलाकै घर को डेरामा बस्थिन्। करिब ५ महिना अघि मात्र उनी धरान १३ सूर्य मार्गमा रहेको एक डेरा सरेकी थिइन्। उनलाई कुटपिट भएपछि उपचारको लागि बिपी प्रतिष्ठान लगिएको थियो।

दाहसंस्कार गरिसकेपछी बल्लतल्ल उषाको मृत्यु प्रकरणमा कुटपिट गर्ने थप चा रजना सार्बजनिक गरिएको छ । ईलाका प्रहरी कार्यलय धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार किटानी जाहेरीमा उर्मिला राई, रत्ना लिम्बू सुब्बा, सुचना राई र मिना राई र सुमिता राई लगायतको नाम रहेको र हाल चारजनालाई भने पक्रा उ गर्न सफल भएको उनले बताएका छन ।

हेर्नुहोस् तलको भिडियो

Post a Comment

Previous Post Next Post