काठमाडौं । आफ्नै आफन्तबाट अनेक अनैतिक दुर्व्यवहार खेप्नु पर्दा थुप्रै चेलीबेटीहरु हिं’साको पात्र बन्न पुगेका छन् कैलालीको टिकापुरमा ससुराले आफ्नै बुहारी माथि ब’ला’त्कार गरेका हुन । श्रीमानले भारतको बम्बई लगेको ६–७ दिनमा श्रमती बिरामी भएर कोठामा सु’तिरहेको समयमा छोरासँग बुहारी कहाँ बस्छ ? कस्ती छ ? पहिलेको जस्तो राम्री छ की छैन ? भनी ससुराले सोधपुछ गर्छन् ।
छोराले बिरामी छ, कोठामै गएर भेट्नुभने पश्चात ससुरा कोठामा आएका थिए । ससुरा कोठामा आए पश्चात ठूलो श्वरले बाहिरबाट बोलाएका कारण बुहारीले भित्र आउनु भनेर बोलाएपछि ससुरा भित्र आएका थिए ।
मलेरियाले ग्र’स्त बनेकी बुहारीले ससुरा भित्र आएपछि आफ्ना समस्या बताएकी थिइन । उक्त समस्यालाई ठिक बनाइदिन्छु भनेर जीवनजल जस्तै प्या’केटमा रहेको औषधी ससुराले खु’वाएका थिए ।
सो औषधी खुवाएको केही समयपछि बुहारीलाईरिङ’गटा लागेको अनुभुती हुन्छ । त्यसपछि ससुराले कहाँ दुख्छ भन्दै खुट्टा देखि हात लगाउँदै बुहारीको सुरुवा’ल खोल्न थालेपछि चिच्याउन थाल्छिन् । निच ससुरा बुबाले केही हुदैन तेरो आमासँग भेट नभएको १५ महिना भयो, छोरासँग नभन भनेका थिए ।
पटक–पटक यस्तै उनी माथि अनै’तिक कामहरु भइरहने हुँदा श्रीमानलाई कोठा सारौ भन्दा नमानेका कारण यो पी’डा खेपिराख्नु परेको उनको भनाई छ । यो अप’राध’बाट मु’क्त पाउनका लागि आफ्नै श्रीमानले साथ नदिएका कारण अन्ततः मिडिया सामु आएको उनी बताउँछिन् ।
आफ्ना बाबुलाई छोराको समेत साथ रहेको उनको गुनासो छ । कस्तो ना’मर्द श्रीमान रहेछ । सबै कुरा बताउँदापनि बुबा’कै समर्थन गर्छ । अब म उनीहरुबाट सुरक्षि छैन भन्ने लागेपछि आफू मिडियामा आउँन बा’ध्य भएको उनी बताउँछिन् ।
