कोहलपुरमा १८ वर्षीय विद्यार्थी झु”न्डिए को अबस्थामा फेला… सङ्गै बस्ने साथि यस्तो भन्छन

बर्दिया घर भई हाल कोहलपुर भाडामा बस्दै आएका १८वर्षीय लोकेन्द्र शाही झु ण्डि ए को अवस्थमा फेला परेका हुन्।

उनी अन्य दुई साथि सँग कोहलपुर भाडाको कोठामा बस्दै आएका थिए। बेलुका खाना खाएर सङ्गै सुतेका साथीहरूलाई सोहि घरको माथिल्लो तलामा साथीको जान्छु भनेर निस्किएका उनी विहान झु ण्डि ए को अवस्थामा फेला परेका हुन्। 

साथीहरूले उनी एस्तो अवस्थमा देखेपछि छिमेकी र प्रहरीलाई खबर गरेका थिए।एस्तो कदम चाल्नुको कारण भने खुलेको छैन । उनको मोबाइलमा एक युवती सँग समान्य कुरा भएको बताएको छ। कारण यहि हो भन्ने एकिन भएको छैन।

उनका साथीहरूलाई प्रहरीले सोधपुछका लागि प्रहरी चौकी लगेको जनाइएको छ।

Post a Comment

Previous Post Next Post