
टिकटक फेसबुकजस्ता सामाजिक संजाल सबैको पहुँचमा पुगेसँगै पछिल्लो समय यी प्लाटफर्ममा भाईरल हुनेको कुनै कमी छैन । फरकफरक समय र कालखण्ड मा फरबकफरक ब्यक्ती भाईरल भएको हामी देख्न बीअनि सुन्न सक्छौं ।
हिजोमात्र के ही समय अगाडि एकदमै भाईरल साना भाइ सचिन परियार सिकिस्त बिरामी परेका छन । उनी अहिले अस्पतालको बेडमा एकदमै नाजुक अबस्थामा छन । उनकी आमा रुदै आफ्नो छोरोलाई बचाईदिनुस भन्दै मिडियामा आएकीथिइन ।
स चिनले एउटा आँखा मात्र हेर्ने गरेको, उठेर बस्न पनि नसक्ने अन्तिम अबस्थामा पुगेको सचिनकि आमाले बताएकीछिन । सचिनको निधारमा र नाकमा समेत चोट रहेको उनले बताएकि थिइन । सचिन सिढी चढ्न नसक्ने अबस्थामा पुगेपछी उ नलाई साथ सपोर्ट नमिलेपछि सिढीँ चढ्दाचढ्दै लडेका रहेछन ।
यसैक्र ममा सचिन अस्पता लमा रहेको ख बर पाउनसाथ पत्रकार भोजराज थापा उ नलाई भेट्न अस्प तालमै पुगेका छन । सचिनको लागि केही पैसा सहयो ग लिएर उनी अस्पताल पुगेका हुन ।
हाल उनको काठमाडौंको महारा जगन्जस्थित टि चिङ अस्पतालमा आई सि युमा राखेर उपचार गरिदैछ । सचिनका बाबू भने अहिले कान्छी श्रीमती लिएर भार तमा बस्दै आ एको खबर बाहीरिएको छ ।
बाँकी हेर्नुस तलको भिडियोमा