जङ्गलमा बस्ने चरीनी आमा अस्ताईन, आमा म’रेपछि मात्र बल्ल आयो छोरो(भिडियो सहित)

जङ्गलमा बस्ने चरीनी आमा ८१ बर्षको उमेरमा सदाका अस्ताउनु भएको छ । जङ्गलमा एक्लै दुखले जिबनयापन गर्दै आएकी साहसी आमा यो संसार छोडेर सधैका लागि बिदा भएकीछिन ।

आमा जिबीत हुन्जेल नआएको छोरो अहिले घर छोडेको ९ बर्षपछि भने आमा मरेको खबरले घर फर्किएको छ । आमा बेहोशी अबस्थामा पुगेपछी आएको छोरोसँ ग कठै च रीनी आमाले एक शब्द पनि बोल्न पाईनछिन ।

भनिन्छ छोराछोरी बुढेस कालका सहारा हुन तर यी आमाले दुई भाइ छोरा हुँदा पनि कहिल्यै सहाराको अ नुभुती गर्न पाईनन । त मरेपनि आउन्न भनेर हिडेको छोरो आमा मरेपछी रक्सीको नशामा घर आईपुगेको थियो र अहिले आमाको किरि यामा बसेको छ ।

बाँकि हेर्नुस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post