घरको छतबाट यसरी खसेका रहेछन रवि लामिछानेका चालक, ड;रलाग्दो भिडियो, रवी रिसले आगो भए (भिडियो सहीत )

घरको छतबाट यसरी खसेका रहेछन रवि लामिछानेका चालक, डरलाग्दो भिडियो, रवी रिसले आगो भए (भिडियो सहीत) ।चुनावको मुखैमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक चितवनको भरतपुरस्थित ३ तले घरबाट खसेको अवस्थामा फेला परेका छन् ।

भिडियोमा पूर्ण जानकारी हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला, समाचारको अन्त्यमा भिडियो राखिएको छ ।सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा सोमबार बिहान भाडामा लिएको घरको छतबाट तल भुइँमा खसेको अवस्थामा स्थानियले देखेपछि उनको उद्धार गरेर अस्पताल लगिएको थियो ।

जल्ला प्रहरी कार्यालय चितवनका अनुसार थापाको टाउको र खुट्टामा चोट लागेको छ । थापाको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा आकस्मिक कक्षमा भर्ना गरेर उपचार सुरु गरिएको रास्वपाका नेता कविन्द्र बुर्लाकोटीले जानकारी दिए । रास्वपाका महामन्त्री मुकुल ढकालका चालकसँगै राति छतमा सुतेका थिए ।

हेर्नुहोस् भिडियो 

Post a Comment

Previous Post Next Post